HOME

कटेल बंसावली!


सम्पूर्ण कटेल बन्धुहरुमा मेरो नमस्कार! मैले कटेलहरुको बंसावली समेट्ने प्रयास गरेको छु।यसमा केहि छुटेको अथवा त्रुटी भएमा मलाई जानकारी गराई दिनु होला।यसलाई Share गरी समक्ष्य बन्धुहरुमा पुर्याउन सहयोग गरी दिनु हुन हार्दिक अनुरोध गर्दछु।

हाम्रो कटेल शाखाको इतिहास कृपानन्दा र ब्रिश्पति कटेलबाट सुरु हुन्छ। उहाँहरु नेपालको गोरखा जिल्लामा बसोबास गर्नु हुन्थियो | तेस ताका हाम्रा कटेलहरुलाई पंडित परासर बाट पनि चिनिन्थ्यो। अनुसन्धानमा गर्दा उहाँहरु पछि बिर्ता, झगा झुलीमा बस्ने गरेको जानकारी थाहा हुन गएको छ। हाम्रा बुडा हजुरबुबा जय नारायण कटेल साना बच्चा रहदा नै उहाँहरु भुटान बसाई सरेको तथ्य अनुसन्धानबाट पत्ता लग्यो। उहाँहरु सुरुमा चिरांग, सलामी भुटानमा बसोबास गर्नुभएकोथियो ।

अन्य तथ्य:

गोत्र: परासर
सगोत्री: धिमाल, लामा कार्की, मराठा
वेद: यजुर
प्रबर: पाँच (५)
सखा: मध्यदिनी
गायत्री: ब्रह्मा
दीक्षा: बिष्णु
गुरु परमपारा: रामानुज सम्प्रदाय
बिर्ता : आठ

कुल पुजा सम्बन्धमा:

कुल देवता : आदिमस्ठ नरसिंह अवतार भगवान बिष्णु
थानीकी देवता : मंगलासईनी बिन्ध बासिनी
गोठका देवता : महादेव महारुद्र गौड़ीगोसाई


Site Contributors and Sources!

Narad Katel Hem Lal Katel D.R Katel Nabin Prabhat Lachu Katel narayan katel

Other Features

This site powered by The Next Generation of Genealogy Sitebuilding v. 14.0.3, written by Darrin Lythgoe © 2001-2024.

Genealogies of Katels (katels.com)- created and maintained by Lalit Katel. Copyright © 2019-2022. All rights reserved.
You are not authorized to add this page or any images from this page to Ancestry.com or any other commercial sites without including my copyright and a URL link to my web site.